laptop plus computer

Laptop Plus Computer – डेलिभरी सुबिधा नेपालभरि… Leave a comment

laptop plus computer

Laptop Plus Computer ले बिभिन्न किसिमका laptops, desktop computers, computer तथा laptop partsहरु जस्तै: desktop motherboard, desktop ram, laptop ram, ssd, hard disk, monitors, desktop cabinet, cooling fan, keyboard, mouse तथा laptop / desktop computer related सबै किसमका parts, accessories हरु Nepal  भरी delivery गर्कोदै आइरहेको छ| तपाईहरु ले आफूलाई चाहिएको सामान laptop plus computer store बाट Nepal को जुनसुकै ठाउमा पनी order गर्न सक्नुहुन्छ|

laptop plus computer
Laptop Plus Computer – डेलिभरी सुबिधा नेपालभरि…

येदी हजुरहरूले हाम्रो website बाट आफूलाई चाहिएको सामान online order गर्नुहुन्छ भने हामी छिटो छरितो रुपमा तपाईले orderगर्नु भएको सामान तपाईको घरदैलो सम्म पुरयाई दिनछौ|

हामीले हजूरहरुले order गर्नु भएको सामान तपाईहरुको इच्छा अनुसार air cargo, currier, transport अथवा passenger transport को माध्याम बाट delivery गर्छौ|

साथै, laptop plus computer store तपाईको भरोसा र बिस्वासमा अडेको store हो|

हामीले उपलब्ध गराउने सबै प्रकारका computers, laptops, parts, accessoriesहरु genuine, warranty / guarantee सहितका हुन्छन्| हामीले पठाएका सामानहरु तपाईको हातपर्दा काम नगरेको खंडमा / damage भएको खंडमा, तपाईले order गर्नु भए जस्तै सामान नभेटियमा अथवा partsहरु तपाईको computer / laptop मा fit नभएमा, हामी free return को सुबिधा पनी दिनछौ|

हाम्रो storeबाट order गर्दा ध्यान दिनु पर्ने कुराहरु:

कुनै पनी desktop computer, laptops, parts/accessories order गर्दा तेससम्बन्धी सही जानकारी लिएर मात्र order गर्नुहोस (कुनै पनी सामानको बारेमा जान्नको लागि हामीलाई सीधई बिभिन्न माध्यमबाट (जस्तै direct call, WhatsApp, Viber, messenger, email) contact गर्नुसक्नुहुनछ, online, google, YouTube बाट पनी आफुले order गर्ने सामानको बारेमा बुझन सक्नु हुन्छ|

हामीबाट order गरेको सामानहरु को payment: cash in delivery अथवा online payment after delivery हुन्छ (येदी कुनै orderको advance payment गर्नुपर्ने अबस्था छ भने laptop plus computer संग contact and conformation पछि मात्र गर्नुहोला, अन्यथा Laptop plus Computer जवाफदेहि हुने छैन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

SHOPPING CART

close